जाजरकोट प्राविधिक शिक्षालयको बिजोग : कक्षाकोठा र फर्निचर नहुँदा कार्पेटमा बसेर चौरमा पढाइ
जाजरकाेट । गाउँमै प्राविधिक शिक्षा प्रदान गर्न तीन वर्षअघि जाजरकोटको भेरी नगरपालिका काफलचौरमा जाजरकोट बहुप्राविधिक शिक्षालय खुलेको थियो । तर, भौतिक पूर्वाधार नहुँदा विद्यार्थीको बिजोग भएको छ । खुला आकाशमै पढाइ...