मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् । इन्जिनियरिङ परिषद्बाट स्वीकृति नलिई अध्यापन गराउँदा भविष्य अन्योलमा परेको भन्दै हाइड्रो इन्जिनियरिङ संकायका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूसँगै अन्य संकायका...