प्रचण्डजीलाई धुँदाधुँदा साबुन सकिए
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन्। संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले बुधबार बबरमहलमा आफू...