प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा नबोल्न कांग्रेस नेतालाई देउवाको निर्देशन
काठमाडौं । केन्द्रीय समिति बैठक पुस १९ गतेसम्मका लागि स्थगित आइतबार सरकारले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यसलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवादउन्मुख भनेको थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले...