नेकपाका दुवै समूहका बैठक, प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्ष आन्दोलनमा
काठमाडौ । नेकपाको प्रचण्ड–नेपाल समूह प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा केन्द्रित हुने भएको छ । बिहीबार कार्की बैंक्वेट बबरमहलमा सम्पन्न केन्द्रीय कमिटी बैठकले पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गर्दै प्रतिनिधिसभा विघटन...