ओलीको कदमविरुद्ध तीन दलको संयुक्त प्रतिवाद
काठमाडौं । सत्तारुढ दल नेकपासहित तीन दलले सरकारविरुद्ध संयुक्त प्रतिवादका कार्यक्रम ल्याउने निर्णय गरेका छन्। सानेपामा सोमबार बसेको नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीको बैठकले सरकारविरुद्ध संयुक्त रूपमा प्रतिवाद...