नेकपा अब दुई टुक्रा, दुवै पक्ष केन्द्रीय कमिटी बैठकमार्फत एकअर्कालाई कारबाही गर्दै
काठमाडौँ । नेकपा केन्द्रीय कार्यालयमा दुई जना सचिव छन्, ईश्वरी रिजाल र श्रीराम ढकाल । दुवै जना केन्द्रीय सदस्य पनि हुन् । पूर्वएमालेका रिजाल नेकपा अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन् भने...