राजनीतिक नियुक्तिका सचिव-महासचिवलाई पेन्सन दिलाउन भने सांसदको हतारो
काठमाडौँ । संघीय संसद्मा राजनीतिक रूपमा नियुक्त हुने महासचिव, सभाका सचिवसँगै सचिवालयका कर्मचारीको सेवा सुविधा बढाउनेदेखि पेन्सनसम्मका लागि कांग्रेस, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसदहरूले ‘हुबहु’ व्यहोराको...