डेढ महिनादेखि निमित्तको भरमा त्रिवि
काठमाडाैं । सरकारले उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ गर्दा त्रिभुवन विश्वविद्यालय निमित्त पदाधिकारीको भरमा सञ्चालन हुने अवस्थामा पुगेको छ । डेढ महिनादेखि उपकुलपति र रेक्टरविहीन विश्वविद्यालयमा सोमबारदेखि रजिस्ट्रार पद...