बीपी प्रतिष्ठान सधैं अस्तव्यस्त
धरान । सुनसरीको धरान उपमहानगरपालिकास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक हस्तक्षेपले अस्तव्यस्त बनेको छ। यहाँका पदाधिकारी उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र निर्देशकहरू दलीय आस्थाका भरमा नियुक्त हुँदा संस्थाको साख...