३१ आश्विन २०८३, शनिबार /
Oct 17, 2026
युनिकोड
३१ आश्विन २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट
|
तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति
|
दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित
|
भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना
|
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित
|
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो
|
नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा
|
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
यात्रु आएनन्…
आश्विन ७, २०७७
विराटनगर । लामो समयको बन्दाबन्दीपछि असोज १ गतेदेखि यातायात क्षेत्र सञ्चालनमा आएको छ । यातायात क्षेत्रको सञ्चालनसँगै व्यवसायीमा उत्साह त थपिएको छ तर सडक यातायात प्रति सर्वसाधारणको विश्वास जाग्न सकेको छैन ।...
भारतबाट लुकिछिपी प्रवेशले काठमाडौं उच्च जोखिममा
आश्विन ७, २०७७
लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन। यसरी आउनेमा अधिकांश एक लाख ६९...
सरकारले निकालेको लिम्पियाधुरा समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीकै निर्देशन
आश्विन ७, २०७७
किताब विवादबारे पाँच जानकारी १.शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि तयार पारेको हो यो पुस्तक जसको नाम छ– नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय...
केन्द्रीय कारागारमा राम लखनको शंकास्पद मृत्यु
आश्विन ७, २०७७
काठमाडौं । केन्द्रीय कारागारमा सुन्धारामा जेल जीवन बिताइरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय राम लखन जैसवालको मृत्यु शंकास्पद भन्दै परिवारले छानबिनको माग गरेका छन्। जेल प्रशासनले भने...
डा.केसीमाथि प्रहरीको बलजफ्ती
आश्विन ७, २०७७
कर्णालीबाट नेपालगन्ज हुँदै काठमाडौं ल्याइएका डा. केसीलाई विमानस्थलबाट जबर्जस्ती ट्रमा सेन्टर पुर्याइयो, तर साँझ उनी त्यहाँबाट निस्केर शिक्षण अस्पताल गए ।काठमाडौँ । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम...
कतारमा काम गुमेका नेपालीलाई रोजगारीकाे मौका
आश्विन ६, २०७७
अब रोजगारी गुमेकै कारण घर फर्कनु पर्दैन, सीप र दक्षताका आधारमा कतार सरकारले रोजगारी उपलब्ध गराउँछ: नारदनाथ भारद्वाज, राजदूतकाठमाडौँ — कतारमा कोभिड -१९ का कारण रोजगारी गुमाएका नेपाली श्रमिक...
शृंखलाबद्ध हत्या गुपचुप
आश्विन ६, २०७७
गोरखा । दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई...
कोरोनामा नापियो अर्थमन्त्रीको योग्यता
आश्विन ६, २०७७
सत्तारुढ दल नेकपाको सचिवालय बैठक मन्त्री हेरफेरमा व्यस्त रहेका बेला सबैभन्दा चासोको विषय नयाँ अर्थमन्त्री बनेको छ । कोभिड १९ महामारीबीच युवराज खतिवडाको बहिर्गमनपछि अहिले अर्थमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री केपी...
<
1
…
302
303
304
305
306
307
308
…
324
>