२६ आश्विन २०८३, सोमबार /
Oct 12, 2026
युनिकोड
२६ आश्विन २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता
|
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी
|
मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान
|
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान
|
नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध
|
नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो
|
बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज
|
राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
पत्र पत्रिका
अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी
फाल्गुन २२, २०७९
काठमाडौँ, फागुन २२ गते । तत्कालीन नेकपा ९माओवादी० र सात राजनीतिक दलहरूबीच भएको विस्तृत शान्ति सम्झौताअनुसार शान्ति प्रक्रिया निष्कर्षमा पुगेका छैन । सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमार्फत शान्ति...
एमसीसीको लागत बढ्ने
फाल्गुन १८, २०७९
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी कार्यान्वयन गर्न लागत बढ्ने भएपछि ५ अर्ब अपुग हुने देखिएको छ। २०७४ सालमा सम्झौता भएको यो परियोजना २०८० साल भदौबाट कार्यान्वयनको चरणमा जाँदैछ।...
डीडीसीले किसानलाई तिर्न बाँकी ५० करोड
फाल्गुन १८, २०७९
काठमाडौँ । किसानलाई मर्कैमर्का । उपभोक्तालाई हाताहाती नगदमा उत्पादन बेच्ने दुग्ध विकास संस्थान ९डीडीसी० ले किसानलाई ५० करोड भुक्तानी गरेको छैन । व्यवस्थापकीय कमजोरीले पर्याप्त दूध संकलन गर्न नसकेको संस्थान चुहावट...
न्यायिक सम्मेलन गर्दै काठमाडौं महानगर
फाल्गुन १८, २०७९
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी चैत तेस्रो साता न्यायिक सम्मेलन आयोजना गर्ने भएको छ । स्थानीय तहमा भइरहेको न्यायसम्पादनको अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा सहभागी हुने आग्रह...
गठबन्धन ढुक्क एमाले आशावादी
फाल्गुन १८, २०७९
काठमाडौँ । नेकपा एमाले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पक्षमा आउनेमा आशावादी देखिएको छ। गत पुस १० गते एमालेसहितका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको माओवादी...
दरबन्दी छ, स्वास्थ्यकर्मी छैनन्
फाल्गुन १८, २०७९
गुल्मी । जिल्ला कारागार गुल्मीमा सिनियर अहेव दरबन्दी भए पनि दुई वर्षदेखि सो दरबन्दीमा स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ । लामो समयदेखि स्वास्थ्यकर्मीका रूपमा कार्यरत प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा...
शाहविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव
फाल्गुन १८, २०७९
काठमाडौँ । विदेशी रकम अवैध रूपमा नेपाल भित्र्याएको आरोपमा पक्राउ परेका व्यवसायी पृथ्वीबहादुर शाह र उनका समूहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले चारवटा फरक कसुरमा मुद्दा चलाउन जिल्ला...
उच्च पहाडी र हिमाली भेगमा हिमपात
फाल्गुन १४, २०७९
काठमाडौं । देशका विभिन्न क्षेत्रको उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती र गण्डकी...
<
1
…
96
97
98
99
100
101
102
…
324
>