भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो


  • माघ ७, २०८१
  • 312 Views
प्रि ओपन सेसनमा नेप्से परिसूचक १.६७ अंकले बढ्यो image

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा परिसूचक १.६७ अंकले बढेर २६०२.८८ विन्दुमा पुगेको हो।

प्रि ओपन सेसनमा ६० स्क्रिप्सको ८८ हजार ६७२ कित्ता सेयर ५ करोड ३८ लाख २७ हजार ३९१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबारमा आएकामध्ये २१ स्टक्सको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ। ४ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।अन्नपूर्ण पोस्टबाट

 


Thali Mobile Pvt.Ltd.