भर्खरै : Sorry, your browser does not support inline SVG.
नवदुर्गाको धार्मिक तथा सांस्कृतिक महत्व उजागर गर्न ‘अस्त्र टेम्पल क्वेस्ट २०८३’ | भक्तपुरको इतिहास र संघर्ष नयाँ पुस्तालाई बुझाउनुपर्छ : बिजुक्छेँ | यूएईमा भीषण सडक दुर्घटना : २३ गाडी ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते | पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संस्थागत एजेन्डा बनाउन नेपालको आग्रह | माइक्रोबस दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु, चक्रघट्टामा शोकबिदा | आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, खेतमै धान छ भने तत्काल भित्र्याउन आग्रह | प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा कार्की नियुक्त, पत्र बुझ्न भने अस्वीकार | १० करोड खर्चेको कान्तिताल अलपत्र, लागुऔषध दुर्व्यसनीको अखडा बन्दै |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

ओलीको रत्तिभर विश्वास छैन: माधव नेपाल


  • कार्तिक १५, २०७७
  • 763 Views
ओलीको रत्तिभर विश्वास छैन: माधव नेपाल image

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुबीच अन्तरद्वन्द चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आगामी नेतृत्वको लागि वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरे पनि नेपालको विश्वास जित्न सकेका छैनन् ।

प्रधानमन्त्री ओलीले धेरै पटक उधारो आश्वासन दिएकाले उनले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएको हो।ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास नगरेको नेपाल निकट नेताहरुको दावी छ। ‘अहिले अवस्थामा माधव नेपाललाई दिएको आश्वासन समास्याको सामाधन होइन ओलीले तेस्रो अध्यक्षको प्रस्ताव नै गरेका थिए ।

तर उहाँले विधि पद्धतिको कुरा उठाउँदै आउनु भएकाले अहिले गरिएको प्रस्तावको पनि कुनै अर्थ छैन’, माधव नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार कुरा गर्ने काम नगर्ने भएर अविश्वास भएको बढेको हो। त्यसको समाधान व्यवहारमा खोज्नु पर्यो। ‘संस्थागत ढंगले चल्नुपर्यो भन्ने माधव नेपालको भनाई होउहाँलाई पदको आवश्यकता होइन’, ती स्थायी कमिटी सदस्यको भनाई थियो। नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.