भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कांग्रेसको पुस्तान्तरण


  • भाद्र १३, २०७७
  • 515 Views
कांग्रेसको पुस्तान्तरण image

काठमाडाैं । पुरानो मन नपराउनु र नयाँ मन पराउनु वा पुरानो मन पराउनु र नयाँ मन नपराउनु स्वाभाविक मानवीय चरित्र हो। विशेषतः राजनीतिक क्षेत्रमा पुराना र नयाँ भन्ने शब्दलाई सर्वाधिक बहसको विषय बनाउने गरिएको छ ।

केवल नयाँ र पुरानो भन्ने एक्ला शब्द होइनन्, तिनका साथ गाँसिएर आउने पुस्ता–शब्दमाथि निकै बहस चल्ने गरेको छ। देशका राजनीतिक पार्टीहरूमा अधिकांशतः पुराना पुस्ताको आधिपत्य छ। र, त्यो पुस्ता अझै पनि दाबी गरिरहेछ, ‘हामीबिना पार्टी चल्दैन ।’

जब पार्टी चल्दैन भने देशमा राजनीति कसले गर्छ रु शासनसत्ता कसले हाँक्छ ? केही वर्षअघि नै ७० नाघिसकेका शेरबहादुर देउवाले त मुख खोलेरै भनेका थिए, ‘कसले भन्यो म बूढा भएँ भनेर ? भर्खर त ७० पुगें ।’

मानौं, पार्टी चलाउन मात्रै होइन, राजनीति गर्नका लागि केश नै फुल्नुपर्ने ‘क्राइटेरिया’ पूरा गर्नुपर्छ। त्यसका अलावा वर्षौंवर्ष जेलको सजाय काटेकै हुनुपर्ने खालको विसंगतपूर्ण विशेषता (?) लाई पार्टीहरूले अवलम्बन गर्ने गरेका छन्। ? ’ अन्नपूर्ण पोष्टबाट…

 


Thali Mobile Pvt.Ltd.