भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

डोटीमा बस दुर्घटनाः ३० जना घाइते


  • बैशाख २९, २०७९
  • 421 Views
डोटीमा बस दुर्घटनाः ३० जना घाइते image

कैलाली । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ। मालिका यातायातको सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान ५ः ४५ बजेको समयमा डोटीको पूर्वीचौकी गाउँपालिका(४ सानागाउँमा दुर्घटना भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार ३० जना घाइते भएका छन्। उनीहरुमध्ये सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनिकमा र अन्यलाई जिल्ला अस्पताल डोटी ल्याइदै गरेको प्रहरीले जनाएको छ। घटनास्थलमा थप उद्घारका लागि स्थानीय खटिएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। नागरिक दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.