DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ


  • बैशाख २९, २०७९
  • 469 Views
नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ image

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ । सोहि पार्टीका नेता गुणराज लोहनीले बास्तोलाको गिरफ्तारी षडयन्त्रपूर्वक भएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.