भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

विप्लवका कञ्चनपुर सचिव पक्राउ


  • कार्तिक १४, २०७७
  • 504 Views
विप्लवका कञ्चनपुर सचिव पक्राउ image

काठमाडौँ । विप्लव नेकपा कञ्चनपुरका पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरा रहेका छन् । महराविरुद्ध आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यस्तै, नेकपा कञ्चनपुरले भने प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.