DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान


  • फाल्गुन १०, २०७९
  • 278 Views
स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान image

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन्। स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन्।

सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ। मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका हुन्। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन्। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.