भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

हिमपातका उड्न सकेन हुम्ला विमानस्थलबाट तारा एयरका दुई विमान 


  • पुष २०, २०७७
  • 666 Views
हिमपातका उड्न सकेन हुम्ला विमानस्थलबाट तारा एयरका दुई विमान  image

काठमाण्डाैं ।  बाक्लो हिमपातका कारण हुम्ला स्थित सिमकोट विमानस्थलबाट तारा एयरका दुई विमान उड्न सकेका छैनन् ।  तारा एयरको एउटा जहाजको ब्याट्रीमा सामान्य समस्या भएपछि मर्मतका लागि अर्को जहाज प्राविधिक टोली लिएर आएर थियो  ।

मर्मत गरि फर्कने बेला आइतबार मौसम खराब भएपछि  उडान हुन नसेकको सिमकोट नागरिक विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।  उडान हुन नसक्दा नेपालगञ्ज ,सुर्खेत  र काठमाडौ जाने यात्रु  सिमकोटमै  रोकिएका छन् ।

नयाँ पत्रिकाबाट

 


Thali Mobile Pvt.Ltd.