भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

महरालाई सीआईबी कार्यालय लगियो

महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौ । भैरहवाबाट पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई अहिले लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालय लगिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेलगतै महरालाई भैरहवाबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो।उनलाई आज म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने सीआईबीले जनाएको छ ।

सीआईबीको स्कारपिओमा राखेर विमानस्थलबाट सिधै सीआईबी कार्यालय लगिएको हो ।

 


Thali Mobile Pvt.Ltd.