भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

मालपोत कार्यालयका प्रमुख रावतको मृत्यु

मालपोत कार्यालयका प्रमुख रावतको मृत्यु

रुपन्देही । मझँगवा मालपोत कार्यालयका प्रमुख तिलकबहादुर रावतको मृत्यु भएको छ ।

आइतबार राति सिद्धार्थनगर नगरपालिका–४ स्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको गेट अगाडि बा २१ च ७५५३ नम्बरको कार र विपरित दिशाबाट आउँदै गरेको प्रदेश–३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर उनको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार कार्यालय प्रमुख नायव सुब्बा मुसीकोट नगरपालिका १ रुकुम पश्चिमका ४२ वर्षीय रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजितसिँह राठौरले बताए । उनको उपचारको क्रममा चिकित्सकले मृत्यु भएको घोषणा गरे ।

 


Thali Mobile Pvt.Ltd.