भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

मलेसिया अवैध श्रमिक पठाउन मेनपावर कम्पनीलाई दूतावासको कडा चेतावनी

मलेसिया अवैध श्रमिक पठाउन मेनपावर कम्पनीलाई दूतावासको कडा चेतावनी

मुख्य बुदा ।

नेपाली दूतावासले दूतावासबाट प्रमाणीकरण नगरी अवैध रूपमा श्रमिक मलेसिया पठाउन नपठाउन मेनपावर कम्पनीहरूलाई कडा चेतावनी

दूतावासले मलेसियाका कम्पनीहरूको प्रलोभनमा नपर्न सचेत गरायाे

वैदेशिक रोजगारीका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति पाएपछि मात्र श्रमिक विदेश जान पाउने

सर्वसाधारणलाई वैध प्रक्रिया अपनाउन र सजग रहन आग्रह

काठमाडौँ, ५ असार । मलेसियास्थित नेपाली दूतावासले दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी अवैध रूपमा नेपाली श्रमिक मलेसिया नपठाउन मेनपावर कम्पनीहरूलाई सोमबार चेतावनी दिएको छ।

दूतावासले विज्ञप्ति जारी गर्दै मलेसियाका कम्पनीहरूको प्रलोभनमा नपर्न र वैध प्रक्रिया अपनाउन सचेत रहन सबैलाई आग्रह गरेको छ।

साथै, वैदेशिक रोजगारका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेपछि मात्र विदेश जान पाइने जानकारी समेत दिएको छ।

मलेसिया अवैध श्रमिक पठाउन मेनपावर कम्पनीलाई दूतावासको कडा चेतावनी

 


Thali Mobile Pvt.Ltd.