भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

अरिङ्गालको टोकाईबाट एज जनाको मृत्यु

अरिङ्गालको टोकाईबाट एज जनाको मृत्यु

बाजुरा । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । असोज २५ गते अरिङ्गालले टोकेर घाइते भएका सोही नगरपालिका वडा नं. ५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको मुम्बइ नायर अस्पतालमा उपचारका क्रममा साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । पान्लोटे भन्ने ठाउँमा भैँसी गोठ  नजिकै अरिङ्गालले टोकेर उनी गम्भीर घाइते भएका थिए ।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई भारत लगिएको थियो । स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको भने घटनास्थलमै मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.