भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

मिटरब्याज पीडितको वार्ता निष्कर्षविहीन

मिटरब्याज पीडितको वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकारसँग तीन पटक वार्तामा बसेपनि मिटरब्याज पीडितको कुनै निष्कर्षमा पुग्न सकेका छैनन् । पीडितहरूले वार्ता निष्कर्षमा नपुगेपछि आन्दोलनलाई थप सशक्त बनाउने तयारी थालेका छन् । ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितसँग सरकारले वार्ता गर्दै आएको छ ।

तर, वार्ता भने कुनै निष्कर्षमा पुग्न सक्दैन । वार्तासँगै आन्दोलनलाई सशक्त बनाएर अघि बढ्ने मिटरब्याज पीडित किसान मजदुर संघर्ष समितिले जनाएको छ । गृह मन्त्रालयले गठन गरेको वार्ता समिति र पीडितहरूबिच तीन पटक वार्ता भइसकेको अध्यक्ष अवधेश कुश्वाहले बताए ।

माघ १६ गतेदेखि आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितले समस्यालाई समाधान गर्न भन्दा झन बल्झाउन सरकार लागिपरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.