भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नासाले पत्ता लगायो सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा

नासाले पत्ता लगायो सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा

काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा  पत्ता लगाएको दाबी गरेको छ । जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्ले सबैभन्दा टाढाको आकासगङ्गा फेला पारेको नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो आकासगङ्गा ब्रह्माण्ड उत्पत्तिको शुरुवाती विस्फोट, बिग ब्याङ्गको ३० करोड वर्षको समयभन्दा कम समयमा बनेको वैज्ञानिकको विश्वास छ । खगोलशास्त्रीले ब्रह्माण्डको शुरुवात कसरी भयो भनेर व्याख्या गर्ने बिग ब्याङ्ग हो ।

यो ब्रह्माण्ड केवल एक बिन्दुको रूपमा शुरु भएर अहिलेको रुपमा फैलिएको र अझै पनि फैलिरहेको वैज्ञानिकले बताएका छन् । आकाशगङ्गाले ब्रह्माण्ड धेरै सानो हुँदा ग्यास, तारा र ब्ल्याक होल परिवर्तन भएका तरिकामा महत्त्वपूर्ण जानकारी प्रदान गर्ने नासाले जनाएको छ । एजेन्सी उ

 


Thali Mobile Pvt.Ltd.