भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

भारतमा एकै दिन १७ जनामा देखियाे नयाँ भेरियन्ट ओमिक्रोन भाइरस

भारतमा एकै दिन १७ जनामा देखियाे नयाँ भेरियन्ट ओमिक्रोन भाइरस

एजेन्सी । भारतमा एकै दिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको बताइएको छ । गत २४ घन्टामा भारतको राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा गरि १७ जनामा नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।
भारतमा हालसम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ जनाकारी छ । रिपोटमा भनिएअनुसार दक्षिण कोरियाबाट भारत आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।

यसभन्दा पहिला कर्नाटकमा दुई जना र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको बताइएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायत र नेदरल्यान्डसहित झण्डै २५ देशमा ओमिक्रोन भाइरसको संक्रमण देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.