भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

८ जना पक्राउ, एक लाख बरामद

८ जना पक्राउ, एक लाख बरामद

दाङ । तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी,

सोही ठाउँका ४० वर्षीय जिबराज डाँगी, तुलसीपुर – १२ का ५६ वर्षीय तिलक केसी, सोही ठाउँका ४३ वर्षीय फिरु चौधरी, तुलसीपुर – १० का ४४ वर्षीय किरणप्रसाद बम, सोही ठाउँका सुदन वली, २९ वर्षीय तिलकराम चौधरी र ४५ वर्षीय कर्ण चौधरी पक्राउ परेका छन् ।

उनीहरुको साथबाट एक लाख ११ हजार ७१० रुपैंया बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरको सञ्चार शाखाले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.