भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मस्कोमा विमान दुर्घटना, तीन जनाको मृत्यु

मस्कोमा विमान दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । रुसको मस्कोमा विमान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको रुसी आपतकालीन मन्त्रालयले जनाएको छ।

प्रारम्भिक जानकारीका अनुसार रुसी डिजाइन गरिएको सुपरजेट १०० विमान मस्को क्षेत्रको कोलोमेन्स्की जिल्लाको जङ्गल क्षेत्रमा खसेको थियो। निर्धारित मर्मतपछि परीक्षण उडानको क्रममा दुर्घटना भएको हो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.