भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पीएम कप भलिबल लिगमा हेल्प नेपालले विजयी सुरुवात

पीएम कप भलिबल लिगमा हेल्प नेपालले विजयी सुरुवात

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आजदेखि सुरु भएको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज बिहान भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा हरायो ।

लिगअन्तर्गत पहिलो दिन कुल ६ खेल हुनेछ तालिका छ । जसमा पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् । आजै पुरुषतर्फ नेपाल पुलिस क्लब र सुदूरपश्च तथा एपीएफ र गण्डकी प्रदेश र तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुनेछ । यस्तै महिलातर्फ एपीएफ र चन्द्रागिरि न्यु डमयमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

 

 


Thali Mobile Pvt.Ltd.