महरा सुन तस्करी प्रकरणमा समातिएपछि बालुवाटारमा जम्यो माओवादी पदाधिकारी बैठक

महरा सुन तस्करी प्रकरणमा समातिएपछि बालुवाटारमा जम्यो माओवादी पदाधिकारी बैठक image

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारीका सम्बन्धमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा समातिएपछि अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले नेताहरूसँग त्यसबारे समेत छलफल गर्न लागेका हुन् ।

आजको बैठकलाई महत्वका साथ हेरिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda