भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रपतिले स्थगित गरे यूरोप भ्रमण

राष्ट्रपतिले स्थगित गरे यूरोप भ्रमण

काठमाडौं । चौत्रर्फी आलोचनाका रारण राष्ट्रपति रामचन्द्र पौडेलको यूरोप भ्रमण स्थगित भएको छ। पश्चिम रुकुम र जाजरकोट भूकम्पले थिलोथिलो भएर ठूलो जनधनको क्षति भएको बेलामा विदेश जानु उपयुक्त भन्दै राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको स्रोतले जनाएको छ।

राष्ट्रपति यहि कात्तिक २२ गते फ्रान्स, त्यसपछि जर्मनी र इटालीको पनि भ्रमणमा जाने कार्यक्रम मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको थियो। देशमा विपत्ति आइरहेको अवस्थामा भ्रमणमा जान उपयुक्त नभएकोले स्थगित भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सामाजिक सञ्चालमा देश रोइरहेको बेलामा राष्ट्रपतिको विदेश भ्रमणको बारेमा ब्यापक आलोचना भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.