भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

रुसी हेलिकप्टर दुर्घटनामा १७ जनाको शव भेटियो

रुसी हेलिकप्टर दुर्घटनामा १७ जनाको शव भेटियो

काठमाडौं । रुसको कामचट्का प्रायद्वीपमा शनिबार भएकाे हेलिकप्टर दुर्घटनामा मृत्यु भएका १७ जनाको शव फेला परेको छ । बेपत्ता २२ जनामध्ये १७ को शव फेला परेको हो । तीन जना चालक दलका सदस्य र १९ पर्यटक सवार हेलिकप्टरमा उडेको केही समयमा नै जङ्गली क्षेत्रमा बेपत्ता भएको थियो ।

आइतबार बिहान ९०० मिटरको उचाइमा पहाडी क्षेत्रमा हेलिकप्टरको अवशेष देखेको कामचट्काका गभर्नर भ्लादिमिर सोलोडोभले सामाजिक सञ्जाल टेलिग्राममा उक्त तस्बीर सार्वजनिक गरेका थिए । दुर्घटना भएको हेलिकप्टरको भग्नावशेष पहाडको टुप्पो नजिकै ढलानमा रहेको श्रव्यदृश्यमा देखिएको छ ।

दुर्घटनाग्रस्त एमआई सैन्य हेलिकप्टर हो ।

 


Thali Mobile Pvt.Ltd.