भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

६३ सहसचिवको सरुवा

६३ सहसचिवको सरुवा

काठमाडौं । सरकारले ६३ जना सहसचिवको सरुवा गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूतमा सिफारिस गरेको छ भने परराष्ट्र मन्त्री आरजु राणा देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

मन्त्री राणा भदौ २ गते ५ दिने भारत भ्रमणमा जाँदैछिन् ।

 


Thali Mobile Pvt.Ltd.