भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

दोषी ठहर भएपछि फाइनल टिमबाट बाहिरिए सन्दीप

दोषी ठहर भएपछि फाइनल टिमबाट बाहिरिए सन्दीप

पर्सा । नारायणी रंगशालामा जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनलमा सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ ।

पर्सा ११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन् । सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.