भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली आक्रमणको अरव लिगद्वारा निन्दा

इजरायली आक्रमणको अरव लिगद्वारा निन्दा

एजेन्सी । इजरायली आक्रमणको अरव लिगले निन्दा गरेको छ । एएलका महासचिव अहमद अबोल–घितले लेबनानको नाबातीह नगरपालिकाका भवनहरूमा गरेको इजरायली आक्रमणको निन्दा गरेका हुन ।

गाजा पट्टीको अवस्था सबै कल्पनाभन्दा बाहिर गएको कुरामा जोड दिँदै अबोल–घितले लेबनानमा गाजाको अवस्था दोहोरिन नदिन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

इजरायली लडाकु विमानले नाबातीह नगरपालिकाको भवन र नगरपालिकाको संघको भवनमा चारवटा क्षेप्यास्त्र प्रहार गर्दा मेयर अहमद काहिलसहित ६ जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.