भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ख्वप विश्वविद्यालय विधेयक किन सदनमा पेस हुँदैनः प्रमुख सचेतक सचेतक परियार ?

ख्वप विश्वविद्यालय विधेयक किन सदनमा पेस हुँदैनः प्रमुख सचेतक सचेतक परियार ?

काठमाडौं । ख्वप विश्वविद्यालय विधेयक सदनमा पेस गर्न सांसदहरुले माग गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले ख्वप विश्वविद्यालयको विधेयक सदनमा पेस गर्न माग गरेका हुन ।

मुख्य सचेतक परियारले ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेको बताउदै अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विश्वविद्यालयको विधेयक ल्याउने तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको भन्र्दै प्रश्न समेत गरे ।

सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महँगो छ। ख्वप कलेज भक्तपुर प्रधानमन्त्रीज्यूलाई पनि विभिन्न छलफलमा ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको स्मरण गर्दै मुख्य सचेतक परियारले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज भएपनि न्यूनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.