भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

काठमाडौं । भैरहवा र पोखराको डिपोबाट विक्री हुने हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले एक सुचना जारी गर्दै भैरहवाको लागि ९१ रुपैयाँ र पोखराको लागि ७६ रुपैयाँ घटाएको जनाएको हो ।

यसअघि भैरहवा र पोखराको डिपोमा ८६०र ८६० रुपैया रहेको थियो । आज रातिबाट नयाँ मुल्य लागु भएसँगै भैरहवाबाट ७६९ र पोखराबाट ७८४ रुपैयाँ कायम भएको छ ।

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमान स्थल सञ्चालन गर्नका लागि निगमले हवाई इन्धनको आयल निगमका लागत मूल्यमा नै उपलब्ध गराउने निर्णय अनुसार मूल्य घटाएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.