भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भाउजुलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ

भाउजुलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ

सल्यान । सल्यानमा ४० वर्षीया भाउजूलाई बलत्कार गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

छत्रेश्वरी गाउँपालिका–७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।

पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहामले अनुसन्धान थालेको छ ।

थप विवरण अनुसन्धानपछि खुल्ने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

 


Thali Mobile Pvt.Ltd.