भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सवारी दुर्घटना हुँदा भारतको मध्य प्रदेशमा १२ जनाको मृत्यु, १५ जनाको अवस्था गम्भीर

सवारी दुर्घटना हुँदा भारतको मध्य प्रदेशमा १२ जनाको मृत्यु, १५ जनाको अवस्था गम्भीर

एजेन्सी । भारमा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । भारतको मध्य प्रदेशस्थित गुनामा भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको हो । डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । बुधबार भएको उक्त दुर्घटनामा जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.