भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

४ लाख घुससहित लगनखेलबाट दुई जना पक्राउ

४ लाख घुससहित लगनखेलबाट दुई जना पक्राउ

काठमाडौं । सेवाग्राहीबाट घुस लिएको भन्दै ललितपुरको लगनखेलबाट दुई जना पक्राउ परेका छन् । घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका–१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाट बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

पक्राउ पर्नेमा नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेल ४ लाख घुससहित पक्राउ परेका हुन ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको अख्तियारले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.