काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली टुडिखेल मैदानमा पलेटी मारेर बसेका छन् ।
योग दिवसमा सहभागी भएका उनी योगमा पनि सरिक भएर पलेटी मारेका हुन् ।
शनिबार देशभर राष्ट्रिय योग दिवस मनाइएको छ ।
दिवसका अवसरमा आयोजित विशेष योग शिविरमा ओलीलगायत उच्चपदस्थ व्यक्तिहरूले योग गरे जीवनमा शान्ति प्रप्त हुने धारणा राखेका छन् ।
