भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

अंग्रेजी नयाँ वर्षको भव्य स्वागत

अंग्रेजी नयाँ वर्षको भव्य स्वागत

काठमाडौँ । आजदेखि अंग्रेजी नयाँ वर्ष २०२१ सुरु भएको छ। सन् २०२० कोरोनाको कहरसँगै जुधेर विताएका विश्वका मानिसले अब नयाँ वर्ष कोरोनालाई परास्त गर्दै हासिखुसीका साथ बित्ने अपेक्षा गरिएको छ ।

त्यस्तै यो वर्ष कोरोनाविरूद्धको खोपको विकास, परीक्षण र प्रयोग सुरु भएसँगै उपचार सहज भइ आर्थिक–सामाजिक गतिविधि सहज हुनसक्ने वर्षका रूपमा नयाँ वर्षलाई हेरिएको छ ।

कोरोना कहरले सुस्ताएको पर्यटन व्यवसाय फस्टाउने अपेक्षा गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.