भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आक्रमणबारे छानबिन गरिन्छः गृहमन्त्री

आक्रमणबारे छानबिन गरिन्छः गृहमन्त्री

काठमाडौं । सर्लाहीको ईश्वरापुर नगरपालिका वा नं. ६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

शनिबार उनीमाथि आक्रमण भएको थियो । घाइते साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरेर दोषीलाई कडा कारबाही गर्ने बताएका हुन ।

पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ । घटनाको यथार्थ पत्ता लगाएर कारबाही गर्नmगृह प्रशासनलाई मन्त्री खाणले निर्देशन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.