भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

आत्मदाह गरेका आचार्य परिवारको सहयोगका लागि १३ लाख सङ्कलन

आत्मदाह गरेका आचार्य परिवारको सहयोगका लागि १३ लाख सङ्कलन

काठमाडौं । नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारको सहयोगका लागि शुरु गरिएको अभियानमा १३ लाख अमेरिकी डलर सङ्कलन भएको हो ।

टेक्सस, अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सञ्चालन गरेको गो फन्ड मि अभियानमा उक्त रकम सङ्कलन भएको जनाइएको छ । सो क्यम्पियनको लक्षित रकम १ दिनमै सङ्कलन भएको पोखरेलले बताए ।

आर्थिक भारलाई केही हदसम्म भए पनि न्यून गर्न र मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाका लागि व्यक्तिगत पहलमा क्यम्पियन मार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको अभियन्ता पोखरेलले बताए ।

सङ्कलित सम्पूर्ण रकम स्व.आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यलाई यथाशीघ्र हस्तान्तरण गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.