भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

आरडिटी किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिदकाे तयारीमा सरकार

आरडिटी किटपछि फेरि ५० करोडको एन्टिजेन किट खरिदकाे तयारीमा सरकार

काठमाडौं । सरकारले आरडिटी किटपछि ५० करोडको एन्टिजेन किट खरिद गर्ने तयारी गरेको छ ।

एन्टिजेन खरिद गर्नुभन्दा पिसिआर परीक्षणको दायरा बढाउनु पर्ने विज्ञको सुझाव लत्याउदै एन्टिजेन खरिदमा लागेको स्रोतले बतायो । आरडिटी किटले यकिन नतिजा नदिएपछि पिसिआर परीक्षणमै जोड दिएको सरकारले द्रुत परीक्षणका लागि एन्टिजेन खरिद गर्न लागेको जनाएको छ ।

एउटा किटको एक हजार मुल्य पर्ने एन्टिजिन किट अहिले तीन लाख खरिद गर्न लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । दुई चरणमा गरेर पाँच लाख एन्टिजेन किट खरिद गरिने उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.