भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार गरेका कारण स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित

इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार गरेका कारण स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित

काठमाडौं । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

युवतीले आफूमाथि दुर्व्यवहार भएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो । यस बिषयमा छानबिन समिति गठन गरिएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ, यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’ २०७६ सालमा पनि झाले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला दुई महिना निलम्बन निलम्बन गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.