भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण

डिपिआर । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपिआरके) को जासुसी उपग्रह प्रक्षेपण भएको छ ।

जासुसी उपग्रह प्रक्षेपण गरेको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए)ले जनाएको छ ।

उत्तर कोरियाको नेसनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेसन (एनएडिए) ले चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ ।

एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गरेर नयाँ उपग्रह प्रक्षेपण गर्ने र त्यसको वैज्ञानिक र प्राविधिक लगायत विभिन्न परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको हो ।

उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढंगले निगरानी गर्न यही जेठ २८ गते भित्रमा आफ्नो जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो  ।

 


Thali Mobile Pvt.Ltd.