भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापा बिजयी

एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापा बिजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री बिजयी भएका छन । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै गठबन्धनका तर्फबाट काँग्रेसका थापा बिजयी भएका हुन ।

थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन । कुल ६५ हजार ९ सय मतमध्ये थापाले २४ हजार २ सय ३८ मतका साथ विजयी हासिल गरेका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्।यस अघिको निर्वाचनमय करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यस पटकको गणनामा थापासंग पराजित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.