भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

एमालेको विधान महाधिवेशन (भिडियोसहित)

एमालेको विधान महाधिवेशन (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेको प्रथम विधान अधिवेशन सुरु भएको छ। गोदावरीको सनराइज हलमा सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि सहभागि भएका छन्।

राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरिएको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका गरे । महाधिवेशनको लोगो सार्वजनिक गरिएसंगै हलमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.